Posted by: Rahuldai August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

३४ मिनेट सम्म चौतारीमा कोइ आएन बा।  आधा आधा घण्टा काम गर्न सक्ने ? अम्रिका धनी त्यसइ भाको होइन रहेछ। ३० मिनेट सम्म एक सास ले काम गर्न सक्दो रहेछ।


हो चिप्ले फोन मा रमाइलो कुरा भो। जिन्दगी देखी जिन्दगी सम्म को यावत कुरा भयो। एक एक जनाको कुरा काटियो, निर्धक्क ले। पोल खोलाखोल गरियो। ( अब क कस्को पेट दुख्ने होला।)
 

Read Full Discussion Thread for this article