Posted by: chipledhunga August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो जदौ २२ बर्षे जवानको (२०६५ सालकै)।
माल्पुवा पनि ल्याएछ बिष्टेले। सेलाएछ, तै पनि तताएर खान्छु, धन्यवाद।
६० काटेका सान्नानी र पर्बत्यालाई गूड् मर्निङ।
रिट्ठे, आरामै?
ठुल्दाइ, रमाइलो भो हिजो फूनमा कुरा गर्दा। राजनीतिदेखि पुल्टिक्स, शिक्षादेखि एकेडेमिक्स सबै कुरा भयो। सबै भन्दा ठुलो कुरो चाँही चौतारीका सबैभन्दा जवान हामी दुई नै रहेछौं भन्ने पुष्टी भयो। कसले कति म:म खाए, हिसाब पनि भयो। ठुल्दाइ खोक्दै चिलिम ब्रेकलाई निस्किनु भयो, म चाँही नखोकिकनै सुत्न गएँ।
दीप पर्भो स्वस्ति गरें मैले नि। क्षितिजको बिहे भएर सार्है चोट पर्या रहिछ।
दीपू, आरामै थिएँ तर अहिले आएर चित्त दुख्यो। आफ्नो मामालाई मात्रै चिया? हामीलाई फुस्सा?          
        
Read Full Discussion Thread for this article