Posted by: Rahuldai August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
घोर कलिजुग बिस्टे मामा। मदनवा लरकी पाएन भन्दै कबिता लेख्दै छाप्दै गरेको ३ महिना भाछैन। के हो मदनवा को चाला? सकूल जाने छोरी भैकन् पनि छोकारी खोज्ने? टायर् बाल्नु पर्ने मुद्दा जस्तो छ हो यो त।
 
Read Full Discussion Thread for this article