Posted by: miss_ me August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

:)

विष्टेकाका , अब  के के हो कुरो सोधी बस्चन सप्पै जो अनिखेरी जवाफ पर्काम्दा फर्काम्दै  चिसो भएछ ,

त्यै त त्यती नमिठो पनि  का'टी काकिळे बनाम्नु होला --त्यो धुर्ब्या पसल कै हो ल हिजो बेल्का बनाइरा मैले शहरा'ट आम्दा देखेकिम

 जादाजादै धन्यबाद विष्टे काका  ल निकै मिठो लाग्यो  चिया र माल्पुवा( अब नमिठो भने फेरि भोली नपाइने होला--  )

 ए  बाssss! भान्जी मलै हिजो देखि रुघा लाइ रइच्च का -- नाक पुच्दा पुछ्दा रात्तो भइच--;)

 म गए पानी भर्न  :)

Read Full Discussion Thread for this article