Posted by: miss_ me August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लौ आज त कान्छी बुहारी  ले लिपपोत गरिछन् नि, कती जागरिली हुन

पर्बत,

 लौ न नि! के भनेको त्यस्तो दिदीलाई बुहारी रे

साच्ची म नेपालगए भने चै त्यहा बस्दा सम्म बिहान बिहानै दैलोलिपपोत अर्चु के

 

सिस सन्चै ? गिलास छड्के राख्या हुनुपर्च अनिखेरि पोखिन्छ अनि ठिक्क होला  :)

बिष्टे जी हउरकी भान्जी खै त नि मेरी भान्जी त आइसकिन कोरिबाटी चिटिक्क परेर

Read Full Discussion Thread for this article