Posted by: chipledhunga August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

रानीपोखरी आँगनमा लै लै घण्टाघरको छाँया
जीवन मेरो टुकुचा बगर बिना तिम्रो माया

मंगलबारे जदौ त्रिचन्द्रको प्रांगणबाट

ओहो आज त काँचको गिलाँसाट चिया खान पाइयो। धन्यवाद छ बिष्टे।  
Read Full Discussion Thread for this article