Posted by: chipledhunga August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

काकाका ठुल्दाइ, म २२ बर्षेले तपाईं २६-२७ को लाई दाई भन्नु परेन त?
सान्नानी, त्यो बेला त मैले अलिअली गफ ला हो, तर म भन्दा चौखन्ड गफाडी तिमीहरु छौ। 
२०६५ सालमा म २२ बर्षे भएको हो पर्बत्या २०२३मा होइन। 
Read Full Discussion Thread for this article