Posted by: Rahuldai August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

हो भने चिप्लु, हामी जस्तो गबरु जवान ( मदनवाको भाषामा)लाई त्यसइ दाई जोडेर बुढो बनाइ दिने भने। जवान हुन मन भए उहिलेइ एस् एल सि मा उमेर घटाऊनु  पर्थ्यो नि ? नागरिकता बनाउदा घटाएर बनाउनु पर्ह्त्यो नि। ४० कटेका २० बर्षेहरु हुन सबै जना चिप्ले।

हामी मात्र २६ -२७ को । तै पनि दाई रे। अब दाई भन्ने शब्द झिकी पाउं भनेर सर्बोच्चमा रीट हाल्ने बेला भो। १००० रुपैया निकाल त, रीट लेखाउनु पर्‍यो।

Read Full Discussion Thread for this article