Posted by: parbatya August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
लौ मैले ढाट्यो रे दीपिकाजी? धरोधर्म ढाटेको हैन, त्यही साल मात्रै झुक्किए होला के
अनी त्यहा Statistics को क्लास लिन जादा बाटोमा बसेर मलाई जिस्काउने तपाईं नै हो भन्ने थाहा पाएको भए म यत्तिकै चुप लाग्थे होला त?
Read Full Discussion Thread for this article