Posted by: Rahuldai August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

बोलाउन त कसैलाई बोलाको थिएन बिस्टे। पर्बते छिमेकी र सहयोगी भई हाले। अन्तरे दाई हाम्राइ तिरको मल मा मल जल खरिद गर्न आउने भन्ने खबर पाएको र मौसम ले पनि च्यालेन्ज गरेको उपलक्षमा म: म: पकाउन सुरु के गरेको थिएं, रिट्ठे बज्या अन्तरयामी राइछ कि क्या हो? घ्राण शक्ती बलियो भएर हो कि क्या हो, आइपुग्यो टुप्लुक्क।

बिस्टे काजी, मिलाएर यताको बाटो आउनु परो। अर्को भब्य पार्टी जान्छ नि। ( रिट्ठेलाई थाहा दिनु हुन्न नि फेरी)

Read Full Discussion Thread for this article