Posted by: ritthe August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

>>>अस्तिको म: म: त  रिट्ठे बज्या हुन्जेल कहाँ बाँकी राख्थ्यो र  । लास्टाँ १० गोटा न लुकाएको भए भोकै  पारिन्थ्यो गाँठे।   अन्तरे दाई पनि अजङ को मान्छे, साइज अनुसार कै म: म: हसुरे। पर्बते काइलो हेर्दा बिस्टे भन्दा फिस्टे, हसुर्‍याइमा त नमस्ते। २-४ दिन म: म: लन्च डिनर खाने प्लान सब ढलान भयो। <<<
 

हैन ठुल्दाइ 'हस्ते हस्ते मरो' भन्ने प्लान छ कि क्या हो ! हसाउन पनि कत्ती हसाको त !

सान्नानी, ठ्याक्कै उल्टो भनेउ यार तिम्ले । त्यो गुरुप मै सप भन्दा कम् खानि मै हो, क्यार्नु त आफ्नो त सिक्स प्याक मेन्टेन गर्नु पर्नी फेरी ! पायो भन्दैमा बेस्कन खान्न क्या म ! हदै खाए ७-८ वोटा खाए होला मैले !

 

 

Read Full Discussion Thread for this article