Posted by: Rahuldai August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
अस्तिको म: म: त  रिट्ठे बज्या हुन्जेल कहाँ बाँकी राख्थ्यो र  । लास्टाँ १० गोटा न लुकाएको भए भोकै  पारिन्थ्यो गाँठे।   अन्तरे दाई पनि अजङ को मान्छे, साइज अनुसार कै म: म: हसुरे। पर्बते काइलो हेर्दा बिस्टे भन्दा फिस्टे, हसुर्‍याइमा त नमस्ते। २-४ दिन म: म: लन्च डिनर खाने प्लान सब ढलान भयो।
 
 
Read Full Discussion Thread for this article