Posted by: parbatya August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
किन सोधी खोजी गर्या छौ रिठ्ठे? शनिबार हो भो तिमीले बिदा लिनै पर्दैन आँफै बिदा हो
फेरी चौतारी मा "खोइ रिठ्ठु हात यता लेउ त" भन्दै राखी बान्धिदेलान भन्नि पिर त होला नि हैन?
Read Full Discussion Thread for this article