Posted by: dipika02 August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सान्नानी सञ्चै? म अस्ती मर्नै आटेकी थिए हासेर। चिप्लु ले २०२६ को कुरा गर्नु भएको रहेछ। म पनि हजुर जस्ताइ भएकी थिए एक्छिन त्यो पढेर

अझ मिस दि त खुचिङ्न तिमिहरु चिप्लु चिप्लु भन्ने हरुलाई भन्नु भएको रहेछ है

पर्बत्य ज्यु नमस्कार!

Last edited: 11-Aug-08 09:05 AM
Read Full Discussion Thread for this article