Posted by: dipika02 August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सबैलाई शुभप्रभात है
रिट्ठे तिमी नभएर बिहीवार त सुन्य भयो नि साथी।
ठुल्दाइ महिला संघ आउँदै छौ।
चिप्लु ठुल्दाइ लाई नौक्साउनुस् फेरी मान्छे हाएर गर्नथाल्नु हुन्छ टाएर बाल्नलाई 
लौन आज पनि सबै जना मेरै मामा लाई कुरेर बस्नु भएको जस्तो छ चियाको लागि। मामा, हजुरको लागि चै यो स्टिल को कपमा है मामा

Read Full Discussion Thread for this article