Posted by: बिस्टे August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
हरी,ग्वांचे, ठुल्दाइ,रिट्ठे, चिप्ले सब्बै लाई सोमबारे अल्छि लाग्दो जदौ।
सप्तान्तमा खासै केही गरिएन,तेत्तिकै बित्यो।
लौ एतिबेला सम्मा चिया कसैले ल्याएनछन। ल लिउ एक एक कप चिया
Read Full Discussion Thread for this article