Posted by: chipledhunga August 11, 2008
Login in to Rate this Post:
0
?
सोमबारे जदौ गाम्ले हो।
खोइ ठुल्दाइ, चिया ल्याएनन् कसैले।
ग्वाँचे छिमेकी, कता हराएको हो यत्तिका दिन?
रिट्ठे र हरि, सञ्चै?