Posted by: Harka_Bahadur August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

यो गीत चै मलाई एक दम man parne  , अरुणा लामाको जीवन सँग पनि मिल्ने ।।

उदास मेरो जीवन कथा कसलाई भनिन, यो जन्म भरी शाहेको ब्यथा त्यो पनि भनिन ।।

 

 

Udaas Mero Jeewan Katha - Aruna Lama
Read Full Discussion Thread for this article