Posted by: dipika02 August 8, 2008
The Road Less Travelled : आफ्नै कथा
Login in to Rate this Post:     0       ?        
साथी, मैले त अस्ती देखी को पढ्नु छ भनेर आएकी त तिमीले  त्यो पनि मेटेछौ अझ अरु पनि नटास्ने भनेछौ। हुनत तिम्रो आफ्नो मर्जी हो र आफ्नो कुराहरु सार्वजनिक गर्न त्यती सजिको हुँदैन। तै पनि सोच यदी तिमीलाई सार्वजनिक गर्न कठिनाई नहुने  कुनै  कुराहरु छन भने लेख। तिम्रो लेखाइ राम्रो छ साथी र त्यस्को तारिफ गर्ने पनि थुप्रै छन यहाँ। त्यसैले फेरी पनि एकपटक सोच है :) 
Read Full Discussion Thread for this article