Posted by: chipledhunga August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

त्यही हो सान्नानी, जागीर खाउन्जेल यता र उता, रिटायर भएछी बल्ल बिहे गर्ने जमर्को मिल्यो। धन्न भट्टराई बाजेको हबिगत भएन। नानीको बिहे भा कती भो नि? छोरी कस्तो भइन्, कत्री भईन्?     
Read Full Discussion Thread for this article