Posted by: chipledhunga August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

कस्तो नपत्त्याएको सान्नानीले। २०२२ सालदेखि सरकारी जागीर खाएको मैले, त्रिचन्द्रबाट बि ए पास गर्नासाथ। पहिले राजबिराजमा मालपोत अधिक्रीत थिएँ पछी क्षेत्रीय शिक्षा निर्देशानलय, पोखरामा सरुवा भएको। त्यही बेला वालिङ जान पाएको हो। त्याँटी गल्याङ, मिर्मितिर पनि लाग्याथें।    
९० सालको भाईंचालो त देखिएन दीपज्यो, तर सात सालाँ राजा भागेर फर्केको, १७ सालाँ पर्जातन्त्र काटेको सबै सम्झिन्छु। 
Read Full Discussion Thread for this article