Posted by: ritthe August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

काँ भुत भने त मैले? भुत भनेको सान्नानी पो रैछिन् भन्दैछु झन ! अली गाह्रो भो क्या चिन्न !

हर्के फेरी कती खेर आइसकेछ ! क्यार्दै हो ओ हर्के, बुङुर ढाल्योउ?

चिप्ले ब्रो को २०२६ साल को के हो त्यस्तो? 

Read Full Discussion Thread for this article