Posted by: बिस्टे August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
ल्याइदीन खुसुक्क भान्जी ले आज अली बिजी छु तेसैले आउन नपाको भन्दिनु भन्दै थिन सप्पै लाई
टाको बेला को चलुपा पो गनायो त्यो डकार मा त चाइनिज बुफे खाए भन्छ नेत्रे।
दिप ब्रो नि धाउने गर्या थियो के के हो आईडियल स्कुल वोरी पारी त्यो त हाम्रो छिमेक मै हो नि,अहिले त २ टा छोरो को आमा भाई सकि उ त। हैन रिट्ठ गुगल गर्या काँड खान पाउनु अड्डाँ एस्तो भोजन।
Read Full Discussion Thread for this article