Posted by: बिस्टे August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
त्यो त थप्न ल्याइहाल्छन नि ठुल्दाइ, निर्धक्क भर खानु न।
आफु नि खाइन्छ त्यो त, कसैले आज एकादसी भन्यो भने, त्यो त नेपाल को अनुसार हिजै भईसक्यो भन्दियो खाईदियो,
नेपालमा भए चै खान पाँईदैन थ्यो घरमा यहाँ त के एकादशी के द्वादशी। सधैं खसी।
Read Full Discussion Thread for this article