Posted by: बिस्टे August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

एह हो र भन्या मलाई था थिएन आँप खायो भने धेरै सुतिन्छ भनेर, ल्याउन त अस्ती एक टोकरी ल्याको थिएँ तर नपाकेको राइछ,दिन दिनै पाक्यो कि पाक्यो कि भन्दै काट्दै गर्दा सकियो लास्ट को २-४ वोटा चै खाइयो होला पाकेको नत्र सबै तेसै सकियो।
तेही त म परार गाको थिए तेही जर्सी को छ् झन्डे रमाइलो भाथ्यो तर समय अली पुग्दैन, अब अर्को फेरी चै पानी तिर को चै जानु पर्ला भन्ने सोच्या छु।
लहरे बौचा मज्जा ले सुतिरा होलानी, एक्चिन मा अैइपुग्छ टांय टांय गर्दै।
अरु सप्पै हसुर्न गए जस्तो छन।

पर्बते माट्साब तारेमाम
चेली सञ्चै ?

Last edited: 08-Aug-08 11:37 AM
Read Full Discussion Thread for this article