Posted by: ritthe August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

बिजी भएर अस्त ब्यस्त भये पनि ध्वस्त भको छुइन भनेर जानकारी गराउन चाहन्छु !

बिस्टे, स्केरी राइड्सहरु पनि केही केही त चढियो तर पनि मन लागेको सबै चढ्न पाएन समय थोरै भएकोले गर्दा ! त्यो दुइटा पनि चढेनौ ! अनी के हुँदैछ त बिस्टे मार्साब? आँप को सिजन छ आँप निक्कै खाने गरेको छ कि के हो? ब्यान ब्यान ढिलो उठ्ने कारण तेइ हो कि?

पर्बते मार्साब, के छ हौ? कम्प्युटर बल्ल ठीक भयो हो? ल ल बधाई छ ! अनी नयाँ नौलो के छ्?

लहरे खोइ त आज? सुतिराख्या होला बौचा पर्साद चौलागाइ !

Read Full Discussion Thread for this article