Posted by: Rahuldai August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम पर्बते,

यतै छु उत्तर तिर को दुष्ट छिमेकी तिर आँखा लगाउदै छु। ओलम्पिक भन्छन क्या रे , रि-बन काट समारोह चली राख्या छ, बिरालो कराए जस्तो गीत बजी रहेको छ। त्यही बेसूर मा १ लाख प्रत्यक्ष र १ अरब अप्रतक्ष झुम्दै छन।

 

Read Full Discussion Thread for this article