Posted by: parbatya August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबैलाई !!
बसन्ती को धेरै पछी आगमन भएर खुशी लाग्यो, रिठ्ठे हिजो हराएको थियो, तीज आयो दिदी बहिनी ल्याउनु पर्‍यो भनेर गएर बसन्तीलाई लिएर आएको हो ?
मुछ  और लाईफ हो त ठुलदाइ कि जैसी बर्ना ना हो। धेरै नहसाउन बिस्टे
नेत्रे ले नो चिया भनेछ, आफु पनि अब लन्च ब्यवस्था गर्न लागिन्छ
चिप्ले ले खुरु खुरु नखाएर अनेक हेरेको किन हो? हामी त खुशी मनले दिए बिष नि पिउन तयार 
सान्ननी के छ?
ठुल्दाइ कता हो?
Read Full Discussion Thread for this article