Posted by: chipledhunga August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

क्यार्नु गाले, बिहानैदेखि तीनपाने खान भएन, साहूकहाँ बसुन्जेल चिया र कफी त हो नि।
चिया भनेर कफी ल्याउने पिया, नेत्रे र सानीको अक्षरको रंग त मिलेको छ नि।
बिष्टे, केही पिलान बनिसकेको छैन अहिलेसम्म त। बाहिर निस्कियो कि अगेनामा हाम फाल्या जस्तो अरी पोल्छ।     
Read Full Discussion Thread for this article