Posted by: Rahuldai August 8, 2008
Login in to Rate this Post:
0
?
गालब गुरु तारेमाम।
अब ब्यान ब्यान चिया को साटो सिया खानु भएन नि, कसो पिया?
अनी उता पो
साँझ ढलेर रात पेरिसक्यो।
बोटल ढलेर मात चढिसक्यो।
यता अझै भात पाक्दै छ,
३ प्रहर पछी रात जाग्दै छ।