Posted by: बिस्टे August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी,
हिजो आज ब्यान ब्यान साह्रै मिठो निन्द्रा लाग्न थालया छ्। अड्डा आउन सधैं ढिला हुन त त्यस्तो टाईम टेबल त छैन तेही पनि। हिजो रिट्ठे नआएर रइछ रिट्ठे आउना साथ एक हुल अैसकेछन कती हो रिट्ठेका दिवाना।
पिया: धेरै दिन पछी देखिया,एत्रो दिन कहाँ थिया,चिया को लागि हामी धन्यवाद दिया।
ठुल्दाइ: मुछ  और लाईफ हो त ठुलदाइ कि जैसी बर्ना ना हो।

रिट्ठे: हिजो उसो भए रमाइलो भयो, कुन कुन स्केरी राइड हरु चाडहियो त,डिटोनेटर, अनी सुपरम्यान चड्यो
नेत्रे: के छ मित्र तिम्रो हालखबर, तिमी ले नो चिया भनेर हुन्छ,मेरो भान्जी ले अहिले एक्चिन म फ्रेश चिया खुवाउचिन मलाई।
दिप: प्रभो को महिमा अपरम्पार , स्वस्ति गरे मैले नि ।
चिप्ले : सप्तान्त को के छ् त पिलान।
मास्टर्नी : खै एसो कथा कुथुङ्री हाल्नु पर्‍यो नानी
सान्नानी : के छ् बा तिउरो हालखबर।

Read Full Discussion Thread for this article