Posted by: chipledhunga August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे, दु:ख दिएन, पानी पर्‍यो दिनभरि त्यति हो।
पियाको चिया (दूध हालेको) खान अघि होश गरम् है, कफी पो रहिछ त्यो।
सान्नानी, copyrightको उल्लंघन भयो।
नेत्रे, केको रिस हो हामीसँग?   
Read Full Discussion Thread for this article