Posted by: ritthe August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

हाइ सान्नानी, हेल्लो नेत्रे
के छ तिमीहरु को यार?

हिजो म अड्डा को पिकनिक मा गा' नि ! तर तन उता भये पनि मन यतै थियो !

>>>riththe binako chautari kasto naramailo lageko.<<<

सान्नानी मैले पनि चौतारी एकदम मिस गरे ! आइ स्वेर टु गड !  राती बार्ह बजे भये पनि चौतारी खोलेर हेरेको हिजो !

Read Full Discussion Thread for this article