Posted by: ritthe August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

मिस दिदी असलामवालेकुम खैरियत?

ठुल्दाइ, एकदम रमाइलो भयो, समय पुगेन, अब कुनै दिन हामी हामी पनि जानु पर्छ ! राती १० बजे आ'को घर !

ठुल्दाइ, हामी कहाँ त्यस्तो लक्की हुनु र क्रिकेट र ओलम्पिक हेरेर बस्न पाउनु अड्डा मा !

Read Full Discussion Thread for this article