Posted by: norton August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइलाई ढोका खोलेकोमा बधाईका साथै तारेमाम।
रिट्ठे हिजो कता बेपत्ता भा? जदौ रिट्ठे
पिया जि लाई चियाको लागि धन्यवाद। गूड् मर्निङ
दीप ज्योको कबिता पढ्दै चिया पिउदै छु। कबिताको लागि धन्यवाद।
बाँकी पछी आउने सप्पैलाई ढिला गरेकोमा सजाय स्वरुप "नो चिया"
Read Full Discussion Thread for this article