Posted by: ritthe August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

यत्ती पछी आएर ल्याको च्या खाइसके पछी दुधै नभा' त के खाइ भो र !

अनी तेस्तै तेस्तै भनेको कस्तो कस्तो त, सोझो साझो परे छक्का पन्जा जान्दिन, अली खुलस्त पार्दिने कि त?

चिपोट्ले (चिप्ले) हिजो को बनभोज रमाइलो भयो अनी म बिल्कुलै होस् मै थिए ! अनी सञ्चै हो त? अस्ती को टोर्नेडो ले कत्ती को दु:ख दियो?

 

Read Full Discussion Thread for this article