Posted by: Rahuldai August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, चिप्ले।


खाने मान्छेलाई जुंगाले छेक्दैन भने जस्ताइ हेर्ने मान्छेलाई घेर्ने ( साहु)  ले  छेक्दैन। आफु त आनन्द ले चौतारी चियाउदैन, कानमा यन्त्र घुसाउदै justin.tv हेर्दै छु। साथमा बेलायति र दक्षिण अफ्रिके बीचको क्रिकेट पनि।


हेर्दा हेर्दै जिन्दगी बित्ने भो।

रिट्ठु,
साच्चै कस्तो भयो ६ झन्डा को फण्डा ? राती अबेर सम्म घर पुगेनौ भन्ने सुनेको, फेरी को भेटियो बाटोमा?

 
  

Read Full Discussion Thread for this article