Posted by: miss_ me August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

:)

रिठ्ठे बसन्ती दिदि राहुलदाई चिप्ले  दिपदा र अरु आउने हरुलाई पनि  नमस्ते तारेमाम!

 दिपदा,

कस्तो  राउरो लेख्नु भा --  के भन्च रे अब उस्कोमात्रै  आश गरेर कहा पाइन्छ  त यसो आफैले पनि त खोजी गर्नु पर्यो --शृङ्खला बढाउदैमा फुर्सद छैन हउरलै  

दिपदा सअ दोहरी खेल्न मन थियो तर  समय ले धोखा दियो -- ल गए म पानी भर्न

Read Full Discussion Thread for this article