Posted by: chipledhunga August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्ले हो।
धेरै पछी देखिछन् पिया, बोकेर ल्याइन् मीठो चिया भनेर दंग पर्दै थिएँ, White Chocolate Coffee पो भन्छ।  
रिट्ठे, कस्तो भयो त बनभोज? होशमै रहियो कि बेहोश भैइयो?
ठुल्दाइ, कहाँबाट हेर्न पाउनु ओलम्पिकको उदघाटन, साहूले छुट्टी दिएको छ र?    
  
Read Full Discussion Thread for this article