Posted by: ritthe August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

हेल्लो पिया,

आरामै? तेती बिदी गुप्तबास बस्नु पर्ने के पर्‍यो हौ त्यस्तो?

दीप जी लाई जदौ

बाटो छ एउटा उस्को र मेरो बिचमा
भेटीन्छ बाटो तर भेटिन्न उ

वाह !

Read Full Discussion Thread for this article