Posted by: ritthe August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

गुस मर्निङ चौतारी !

हिजोको चौतारी पढेर सक्काये बल्ल ! एकदिन चौतारी हेर्न नपाको क्या गार्हो हुने रइछ भाई !

तारेमाम ठुल्दाइ, के के हुँदैछ त? आज त ठुल्दाइलाई मात्र देखिन्छ नि ब्यान? अरु कता गए? 

Read Full Discussion Thread for this article