Posted by: Deep August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

पर्दा छ एउटा उस्को र मेरो बिचमा
देखिन्छ पर्दा तर देखिन्न उ

बाटो छ एउटा उस्को र मेरो बिचमा
भेटीन्छ बाटो तर भेटिन्न उ

परिचय छ एउटा उस्को र मेरो बिचमा
चिनिन्छ परिचय तर चिनिन्न उ

सपना छ एउटा उस्को र मेरो बिचमा
आउँछ सपना तर आउन्न उ

 

स्वस्ती गरें --

Read Full Discussion Thread for this article