Posted by: sayami August 7, 2008
Miss Nepal 2008 show suspended ...
Login in to Rate this Post:     0       ?        

Miss Nepal 2008 show suspended

सुनको घडी लगाएर हिंड्ने माओवादी नेताहरुको
चेलाहरुले सुन्दरी प्रतियोगिता बन्द गर्ने रे !!
माओ जन्मेको देशमा हिजो आज सामुहिक सेक्स,
क्यासिनो, खुलेयाम रण्डिबाजी, सुन्दरी प्रतियोगिता खुल्ल्ला
भएको समयमा भारभुरे माओवादीहरु वाइयाती प्रतिबन्ध गर्ने तिर ?


माओवादी प्रियमित्रहरु,

बम्बैका चेली बेतिहरुलाई बच्चाउन जाउ न..
अरबमा काम गर्नगएका नेपाली आईमाईलाई
हात पात गर्न बाट बंचित गराउन जाउ न
ठमेलका डान्स क्लबहरु बन्द गर्न जाउ न

जबर्जस्ती ज्यान समेत गुमाएका नेपाली महिलाका श्री मानहरु फिर्ता गरन !!
लुट मार गरेका नेपाली महिलाका सुन गहनाहरु फिर्ता गरन !!!
क्याप्चर गरेका नेपाली महिलाहरु काम गरी खाने जग्गा जमिन हरु फिर्ता गर न

 

 

Read Full Discussion Thread for this article