Posted by: JharekoPaat August 7, 2008
Movies and Comments!!!
Login in to Rate this Post:     0       ?        

The Mummy: Tomb of the Dragon Emperor

हेरुन्जेल अल्छी कतै पनि लाग्दैन । पूर्ण मनोरन्जनात्मक फिल्म छ । रेचल भाइसको अनुपस्थिति भने अलि खटकिन्छ तर हुर्केको लाठे छोराको आमा भएर खेल्न रेचल भाइसलाइ सुहाउँदैनथ्यो पनि । जेट लि र मिशेल येओ बाट चैं यो भन्दा बढी नै आशा गर्न सकिन्थ्यो । कमेडी पक्ष राम्रो छ ।

Read Full Discussion Thread for this article