Posted by: parbatya August 7, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
लौ दशौ राउन्डको तारेमाम है !!
लहरे खाली मैला पार्टिलाई खोज्छ, हामी सफा पार्टिलाई चाँही मतलबै छैन, साच्चै सफा पार्टी भन्दा हाम्रा गाममा थियो सफा दमै अत्ती राम्रो सनाय बजाउनी तेही भएर दमै मध्एको सबैभन्दा राम्रो भएर सफा पार्टी रे, मेरो बिहेमा त्यसैलाइ बोलाएर बाजा घन्काउनु पर्ला भनेको मरिसकेछ क्या बोर भयो नि
ठुल्दाइ ले अर्को गाम मा सोधेको उत्तर नयाँ पत्रीका हो है
रिट्ठे : सपरिवार पिक्निक मा म एक्लै भएकोले आज देखी दुक्लै भएको घोषणा
Read Full Discussion Thread for this article