Posted by: kishnekale August 7, 2008
Login in to Rate this Post:
0
?
काम जङलमा परे छ
जिन्दगी बोरिङ्ग छ
देश बेहाल छ
ग्रीन कार्ड कहाँ छ
पर कोइ बात् छैन
आफ्नो काम गर्दै गरे छ
माइली आमैलाई याद गरे छ
सबैलाई नमस्ते गरे छ
किसनकालिया, जितपुर, बिरगंज हाल usa re...jpt..lol.