Posted by: PallaGhareAntare August 6, 2008
Login in to Rate this Post:
0
?
धन्यवाद धन्यवाद ठुल्दाई। हर्के क्यार्दैचौ अचेल्? गाउंका बुंगूर एउटै बांकि छैनन् कि क्या हो? बसेर झ्वाइँखट्टे नखा नि धेरै भो गांठे। एउटा जोगार राखे है विकेन्डलाई।
पुन्टे दाई आधा राताँ किन् उठ्या नि?