Posted by: serial August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

आज को दिन सक्या हो - हो भने हो भन्नु पर्‍यो
होइन भने मुख देखाउन आउनु पर्‍यो।

काम चोर हरु ले भरेको छ चौतारी फेरी। 

खै के हो के हो
मुला हाकिम पनि घर जादैन - गए को भए हुन्थ्यो नि - म पनि जान्थे
५ बज्न लाइसक्यो - नगैकन के बसिरा - दिक्कै के

अनी भोली त मेरो फ्राइडे -
अनी भोली रिट्ठे नआउने रे होइन - म्याडिसन इसक्वार गार्डन मा पिकनिक रे होइन
ल भोलिको दिन आरामले बित्ने भो -

कती कराउनु - सुने पनि नसुने जस्तो गर्छ गाम्ले हरु - दिक्कै लाग्ने के -
सबै यतै तिर छ के - हेर्यो ताप - नचिन्या हो र - 

Last edited: 06-Aug-08 05:06 PM
Read Full Discussion Thread for this article