Posted by: norton August 6, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

दुखद अन्त्य। "रिश परम शत्रु हो" भन्ने कुरा सत्य हो। दिपिका, तिम्रो यो कथा पहिलेका भन्दा अलग्गै छ भन्ने त अनुमान गरेको थिएँ तर यती अलग्गै होला भन्ने कल्पना पनि गरेको थियिन। तिम्रो लेखाइको स्तरमा धेरै नै  प्रगती देखेँ मैले। अरु पनि प्रगतिको कामनाका साथै पढ्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गर्दछु।  

Read Full Discussion Thread for this article