Posted by: ritthe August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

>>>तारेमाम रिट्ठु ( मैले भनेको होइन क्या रे, कसले भनी भनेर भन्दिन ब्यारे। ) <<<

ए लौन कस्ले भन्यो रिट्ठु भनेर ठुल्दाइ?

ह्या त्यस्तो झिना मसिना बिषयमा अल्मलिनु हुन्न क्या दाई ! बरु अरु के छ त खबर सुनाउनुस्? भोली त आफु फेरी 'छ झन्डे' तिर पिक्निक जान लाग्या छु भोली चौतारी मा भेट नहुन सक्छ !

दीपीका, सञ्चै? नाग देखी किन डराउने हो? मेरो त दोस्त हो नग्गु भाय ! तर कैले काही चाँही फनक्क फन्किन्च र मात्तै !

बिस्टेले कस्तो राम्रो नाग टासेछ ढोकै मा, लु धन्यवाद है ! बौचा दीपीकालाई कत्ती जिस्काउन सकेको ! सान्नानी ले के टासेको आएन त ! ग्वाचुलाई पनि जदौ, माया मारिहाल्यो नि साथी ले अब !

Read Full Discussion Thread for this article